Category: Sajha Sawal Feb 10, 2022

गुलियो उखुको तितो कथा

देशभरका एकलाख किसानले उखु उधारोमा बेच्छन्। चिनी मिलले पैसा तिर्न दुई/तीन/चार वर्ष लगाइदिन्छ। यसपालाको साझा सवालमा 'गुलियो उखुको तितो कथा'। साथमा उद्योग मन्त्री मातृकाप्रसाद यादव।