Category: Dhukka Mar 7, 2022

राष्ट्रिय भबन निर्मा‍‍ण संहिता बारेको छलफल

ढुक्क - नक्शा पास गरेर मात्र घर बनाउनु किन ? राष्ट्रिय भवन संहिताको कार्यान्वयनमा भएको व्यवहारिक कठीनाईबारे भवन विभागका महानिर्देशक पद्मकुमार मैनाली, तुलसीपुर उप-महानगरपालिका दाङका प्रमुख घनश्याम पाण्डे र घोराही उप-महानगरपालिका -१३ की पवित्रा श्रीपाईली संग गरिएकाे छलफल ।