Category: Sajha Sawal May 5, 2022

कसले जोगाउँछ देशको सिमाना ?

कालापानी क्षेत्रको नक्सा, सुस्ताको स्थलगत रिपोर्ट, दशगजामा बस्नेहरुको व्यथा, उत्तरी सीमाका बासिन्दासहित यसपालाको कार्यक्रममा सिमानाको बहस गरिएको छ। साथमा नेकपा नेता बामदेव गौतम र प्रकाश शरण महत पनि हुनुहुन्छ।